हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
१५९१. आवश्यक सहजीकरण सम्बन्धमा । (श्री स्थानीय तह सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७८-०१-१७
 
१५९२. निर्णय कार्यान्वयन सम्बन्धमा । (स्थानीयतहहरु सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७८-०१-१६
 
१५९३. अनलाइन वैदेशिक तालिम छात्रवृत्तिका लागि निवेदन आव्हान । बैदेशिक मनोनयन मानव संसाधन योजना शाखा २०७८-०१-१६
 
१५९४. वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन आव्हान । बैदेशिक मनोनयन मानव संसाधन योजना शाखा २०७८-०१-१६
 
१५९५. मिति २०७८।०१।१५ को निर्णय अनुसार सरुवा/काज/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतहरूको विवरण सूचना/समाचार सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७८-०१-१६
 
१५९६. मिति २०७८।०१।१५ को निर्णय अनुसार सरुवा/काज/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित द्वितीय श्रेणी उपसचिवहरूको विवरण सूचना/समाचार सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७८-०१-१६
 
१५९७. वैदेशिक अध्ययन, तालिम, अध्ययन भ्रमणमा मनोनयन तथा विदा सम्बन्धमा । (श्री मन्त्रालय/आयोग/सचिवालय/कार्यालय सबै, श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबै प्रदेश) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७८-०१-१६
 
१५९८. कोभिड-१९ सम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/१/१३ को निर्णय । परिपत्र/निर्देशन मन्त्रालय २०७८-०१-१५
 
१५९९. स्वत प्रकाशन (२०७७ साल माघ १ गते देखि २०७७ चैत्र मसान्त सम्म) सूचनाको हक सम्बन्धी विवरण सूचना प्रविधि शाखा २०७८-०१-१४
 
१६००. निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन सूचना प्रविधि शाखा २०७८-०१-१२
 
१६०१. मेडपा कार्यक्रमको भौतिक तथा बित्तीय प्रगति प्रतिवेदन सम्बन्धमा । (श्री स्थानीय तह) मेडपा कार्यक्रम संञ्चालन भएका सबै । परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७८-०१-०९
 
१६०२. विवरण उपलब्ध गराउने सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन क्षमता विकास महाशाखा २०७८-०१-०९
 
१६०३. स्थानीय तहमा स्थायी नियुक्ति पाएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी सूचना सूचना/समाचार स्थानीय तह कर्मचारी प्रशासन शाखा २०७८-०१-०९
 
१६०४. बेरोजगार व्यक्तिहरुको विवरण EMIS गर्ने सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७८-०१-०९
 
१६०५. नेपाल सरकारको निर्णय कार्यान्वयन सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७८-०१-०८
 
जम्मा ३७०० मध्ये १५९१ देखि १६०५ सम्मका अभिलेखहरु