हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
११४१. यस मन्त्रालयको मिति २०७९।११।०३ को निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरुलाई देहाय बमोजिम पदस्थापन/सरुवा/कामकाजमा खटाईएको व्यहोरा अनुरोध छ । सूचना/समाचार कर्मचारी प्रशासन महाशाखा २०७९-११-०३
 
११४२. अध्ययन / छात्रवृत्ति (Australia Awards Scholarship) का लागि निवेदन आव्हान सम्बन्धमा । परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७९-११-०३
 
११४३. स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गर्ने सम्बन्धमा । (LISA को नतिजा प्रकाशन गर्न बाँकी स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७९-१०-२९
 
११४४. प्रेस बिज्ञप्ती । प्रेस विज्ञप्ति मन्त्रालय २०७९-१०-२७
 
११४५. नवनियुक्त शाखाअधिकृतहरुको लागि आधारभूत प्रशासन प्रशिक्षण सम्बन्धमा (BAT)। (नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुर) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७९-१०-२७
 
११४६. निर्णय कार्यान्वयन सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७९-१०-२७
 
११४७. प्रेस बिज्ञप्ती । प्रेस विज्ञप्ति योजना तथा विकास सहायता समन्वय महाशाखा २०७९-१०-२६
 
११४८. अभिमुखीकरण तालिम सम्बन्धमा । (नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुर) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७९-१०-२६
 
११४९. परिपत्र सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन आन्तरिक व्यवस्थापन शाखा २०७९-१०-२६
 
११५०. प्रगति विवरण सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७९-१०-२६
 
११५१. निरोगिताको प्रमाणपत्र र शपथ ग्रहण पेश गर्ने सम्बन्धी सूचना । परिपत्र/निर्देशन सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७९-१०-२३
 
११५२. भगिनी सम्बन्ध अभिलेखिकरण सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन विकास सहायता समन्वय शाखा २०७९-१०-२२
 
११५३. अनुदान सम्बन्धी विवरण उपलब्ध गराउने सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७९-१०-२२
 
११५४. खर्च कटौती तथा बजेट रोक्का सम्बन्धमा । परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७९-१०-२०
 
११५५. का.स.मू फाराम उपलब्ध गराउने सम्बन्धमा । (मन्त्रालय / सचिवालय / आयोग / कार्यालय सबै) सूचना/समाचार बढुवा शाखा २०७९-१०-१७
 
जम्मा ३७०० मध्ये ११४१ देखि ११५५ सम्मका अभिलेखहरु