हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
२११. तथ्याङ्क संकलन तथा प्रविष्टि सम्बन्धमा। परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८२-०७-१३
 
२१२. यस मन्त्रालयको मिति २०८२/०७/१३ गतेको निर्णयानुसार मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी रही कार्यरत रहेका, दरवन्दी फाजिलमा परेका, संवैधानिक निकायबाट सरुवा सहमति प्राप्त भएका तथा विभिन्न प्रदेशबाट काज फिर्ता भएका राजपत्र अनंकित कर्मचारीहरुको सरुवा विवरणः सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०७-१३
 
२१३. यस मन्त्रालयको मिति २०८२/०७/१२ गतेको निर्णयानुसार सरुवा गरिएका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०७-१२
 
२१४. सूचना प्रविधि अधिकृत सेवा करार र कार्यविधि कार्यान्वयन सम्बन्धमा। परिपत्र/निर्देशन अन्य निकाय २०८२-०७-१२
 
२१५. SEDP मा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा। सूचना/समाचार मानव संसाधन योजना शाखा २०८२-०७-१२
 
२१६. वैदेशिक अध्ययन/तालिम/सेमिनारमा मनोनयन गर्ने सम्बन्धमा। सूचना/समाचार मानव संसाधन योजना शाखा २०८२-०७-१२
 
२१७. विवरण फरक परेको सन्दर्भ सम्बन्धमा। परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८२-०७-१२
 
२१८. नेपाल सरकार (म.प.) को मिति २०८२/०६/०५ को निर्णय कार्यान्वयनको प्रगति विवरण सम्बन्धमा। परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८२-०७-१२
 
२१९. यस मन्त्रालयको मिति 2082/07/11 को निर्णयानुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका कर्मचारीहरुलाई राष्ट्रिय योजना आयोगमा कामकाजमा खटाइएको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०७-११
 
२२०. यस मन्त्रालयको मिति 2082/07/11 गतेको निर्णयानुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका, दरवन्दी फाजिलमा परेका र विभिन्न प्रदेशबाट फिर्ता पठाइएका कर्मचारीहरुको सरुवा विवरणः सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०७-११
 
२२१. खोजतलास अनुमतिपत्र सम्बन्धमा परिपत्र/निर्देशन वातावरण तथा विपद् समन्वयन शाखा २०८२-०७-११
 
२२२. फरार कैदि विवरण सम्बन्धमा । परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८२-०७-११
 
२२३. माग आकृति फाराम पठाउने सम्बन्धमा । परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०८२-०७-०९
 
२२४. यस मन्त्रालयको मिति २०८२/०६/३० को निर्णय अनुसार सरुवा गरिएका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०६-३०
 
२२५. तेस्रो राष्ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीति (2082-2087) कार्यान्वयनमा लैजाने सम्बन्धमा सूचना/समाचार स्थानीय तह समन्वय शाखा २०८२-०६-३०
 
जम्मा ३६०८ मध्ये २११ देखि २२५ सम्मका अभिलेखहरु