हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
१००६. प्रमुख प्रशासकीय अधिकृतको प्रतिबद्धता सम्बन्धमा । (प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह कर्मचारी प्रशासन शाखा २०७७-०८-०३
 
१००७. प्रगति विवरण प्रविष्टी गर्ने सम्बन्धमा पुन:ताकेता । (पत्रमा संलग्न सूची अनुसारका स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७७-०८-०३
 
१००८. ५/१०/१५ शैयाको अस्पताल निर्माण सम्बन्धमा । (स्थानीय तह संलग्न सूची बमोजिमका सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२८
 
१००९. कोभिड १९ को कारण बिदेशबाट फर्केका व्यक्तिहरुको विवरण पठाउने सम्बन्धमा (स्थानीय तहहरु सबै) । परिपत्र/निर्देशन वातावरण तथा विपद् समन्वयन शाखा २०७७-०७-२८
 
१०१०. आन्तरिक लेखा परिक्षण सम्बन्धमा । (जिसस सबै, स्थानीय तहरु सबै) परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७७-०७-२८
 
१०११. रा.प तृतीय श्रेणीका रिक्त अप्राविधिक पदहरुको विवरण पठाउने सम्बन्धमा । (सबै मन्त्रालय / सचिवालय / निकाय) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७७-०७-२७
 
१०१२. प्र.म.रो.का‍.को सशर्त अनुदान रकम निकासा सम्बन्धमा । (श्री गाउँपालिका/नगरपालिका सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०७-२७
 
१०१३. विवरण उपलब्ध गराईदिने सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन सामाजिक समावेशीकरण शाखा २०७७-०७-२७
 
१०१४. आन्तरिक हवाई उडान संचालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने बारे । परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२४
 
१०१५. बजेट विवरण खुलाई पठाईदिने बारे । (पत्रमा उल्लेखित स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२४
 
१०१६. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको विवरण पठाउने सम्बन्धमा । (जिल्ला समन्वय अधिकारी, जिसस सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२३
 
१०१७. प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि सम्बन्धमा (श्री गाउँपालिका/नगरपालिका सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०७-२३
 
१०१८. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअल सम्बन्धमा । (श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२३
 
१०१९. Virtual Training मा सहभागी हुने सम्बन्धमा । (श्री संलग्न सूची बमोजिमका गाउँपालिका/नगरपालिका) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०७-२३
 
१०२०. रा.प तृतीय श्रेणी वा सो सरहका अधिकृतहरुको सेवाकालीन तालिम सम्बन्धि सूचना । परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७७-०७-१९
 
जम्मा २०७४ मध्ये १००६ देखि १०२० सम्मका अभिलेखहरु