हाईलाईट:
/ सूचना/समाचार

लोक सेवा आयोगबाट सिफारिस भई सम्बन्धित स्थानीय तहमा हाजिर हुन नपाएका स्थानीय तहका कर्मचारीहरुलाई कामकाज गर्न खटाईएको सुचना ।

जनशक्ति योजना तथा विकास शाखा २०७७ बैशाख १६ गते मंगलबार १२:४१:३१ बजे

सम्बन्धित स्थानीय तहबाट माग बमोजिम लोक सेवा आयोगबाट सिफारिस भई गएका स्थानीय तहका कर्मचारीहरुलाई सम्बन्धित स्थानीय तहमा नियुक्ति दिएको तर स्थायी दरबन्दी पुर्ति हुँदा सम्बन्धित स्थानीय तहमा हाजिर नगराईएका कर्मचारीहरुलाई मिति २०७७/०१/१४ नेपाल सरकार (सचिवस्तर) को निर्णय अनुसार निजहरुले पेश गरेको निवेदन,  नियुक्तिको छायाँप्रति, सम्बन्धित स्थानीय तहमा पदपुर्तिको कारण सहितको सिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम हाललाई कामकाज गर्न खटाईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 
 पत्र डाउनलोड गर्नकोलागी सम्बन्धित व्यक्तिको नामको दायाँ तर्फ रहेको DOWNOAD मा Click गर्नुहोला । (मोबाईलबाट खोल्दै हुनुहुन्छ भने Table लाई बाँया तर्फ स्क्रोल गर्नुहोला)

प्रदेश अनुसारको गापा तथा नपामा सिफारिश गरिएका तर नियुक्ति र पदस्थापनमा समस्या भई नयाँ पदस्थापन गर्नुपर्ने कर्मचारीहरुको विवरण
सि.नं. नाम, थर पद/तह सिफारिस भएको स्थानीय तह नियुक्तिको अवस्था हाजिर नगराउनुको कारण पदस्थापन गरिएको स्थानीय तह पत्र डाउनलोड
प्रदेश नं. १
सहायकस्तर पाँचौ
बद्री कार्की प्रा.स. शिक्षा/पाँचौ चैनपुर नपा संखुवासभा दिईएको बजेट अभाव भएको । सहिदभूमि गापा धनकुटा डाउनलोड
सहायकस्तर चौथो
कृष्णदेव अमात सहायकस्तर चौथो/ प्रशासन लालीगुराँस नपा तेह्रथुम दिईएको आवश्यक नपरेको दुहबी नपा सुनसरी डाउनलोड
अम्विका चौलागाई समविनि/चौथो सोताङ गापा सोलुखुम्बु दिईएको रितामायाँ बस्नेत समायोजन भई गएको । सुन्दरहरैचा नपा मोरङ डाउनलोड
देवकुमारी पराजुली समविनि चैनपुर नपा संखुवासभा दिईएको बजेट अभाव भएको । शिवसताक्षी नपा झापा डाउनलोड
प्रदेश नं. २
अधिकृतस्तर छैठौ
अर्जुन कुमार जि.सी. अधिकृतस्तर छैठौ/ प्रशासन छिपहरमाइ गापा पर्सा दिईएको समायोजन भइ पदपुर्ति भएको ठोरी गापा पर्सा डाउनलोड
सहायकस्तर पाचौ
सरोज कुमार यादव सहायकस्तर पाँचौ/लेखा सुखीपुर नपा, सिरहा दिईएको देवेन्द्र प्रसाद यादव समायोजन भई गएको । गौशाला नपा महोत्तरी डाउनलोड
सतिश चौधरी कम्प्यूटर अपरेटर/पाँचौ प्रसौनी गापा बारा दिईएको दरबन्दी रिक्त नरहेको करैयामाई गापा बारा डाउनलोड
सहायकस्तर चौथो
संदिप दाहाल सहायकस्तर चौथो/ प्रशासन क्षिरेश्वरनाथ नपा धनुषा दिईएको समायोजन भइ पदपुर्ति भएको मिथिला नगरपालिका धनुषा डाउनलोड
बागमती प्रदेश
अधिकृतस्तर छैठौ
मथुरा बजगाईँ अधिकृतस्तर छैठौ/ प्रशासन गल्छी गाउँपालिका, धादिङ्ग दिईएको समायोजनबाट पदपुर्ति पनौती नपा काभ्रे डाउनलोड
लक्ष्मी प्रसाद रिजाल अधिकृतस्तर छैठौ/शिक्षा विगु गाउँपालिका दोलखा दिईएको पेमा दोर्जे थोकर सातौं समायोजनबाट पदपुर्ति जिरी नपा दोलखा डाउनलोड
सहायकस्तर पाँचौ
पवन खरेल सहायकस्तर पाँचौ/लेखा थाक्रे गापा धादिङ्ग दिईएको नविन धिताल दुक्षेविकाबाट समायोजन भई गएको ईच्छाकामना गापा चितवन डाउनलोड
संगिता सापकोटा सहायकस्तर पाँचौ/लेखा कालिञ्चोक गापा, दोलखा दिईएको टिकाराम ‌ओली जिससबाट समायोजन भई गएको । तेमाल गापा,काभ्रे डाउनलोड
सहायकस्तर चौथो
निराजन थापा सहायकस्तर चौथो/लेखा नमोबुद्ध नपा, काभ्रेपलाञ्चोक दिईएको समायोजनबाट पदपुर्ति बाह्रबिसे नपा सिन्धुपाल्चोक डाउनलोड
गण्डकी प्रदेश
अधिकृतस्तर छैठौ
खगराज गौतम अधिकृतस्तर छैठौ/प्रशासन ढोरपाटन नपा बाग्लुङ्ग दिईएको नन्दराम भुसाल समायोजन भई गएको मंगला गापा म्याग्दी डाउनलोड
शिव सापकोटा अधिकृतस्तर छैठौ/ प्रशासन गैंडाकोट नपा बर्दघाट सुस्ता पूर्व दिईएको पद माग नगरिएको देवचुली नपा बर्दघाट सुस्ता पुर्वसहमति डाउनलोड
युवराज पौडेल अधिकृत/छैठौँ गोरखा नगरपालिका, गोरखा दिईएको रिक्त नरहेको माछापुच्छ्रे गापा कास्की डाउनलोड
प्रदेश नं. ५
कृष्णनाथ पाण्डे अधिकृतस्तर छैठौ/ प्रशासन नेपालगञ्ज उमनपा बाँके दिईएको विज्ञापन संशोधन महाराजगञ्ज नपा कपिलवस्तु डाउनलोड
महेश केसी अधिकृतस्तर छैठौ/ प्रशासन प्युठान नगरपालिका, प्युठान दिईएको लेख बहादुर बिष्ट समायोजन भई गएको माण्डवी गापा प्यूठान डाउनलोड
कविराज सञ्ज्याल अधिकृतस्तर छैठौ/ईञ्जिनियर नेपालगञ्ज उमनपा, बाँके दिईएको विज्ञापन संशोधन रम्भा गापा पाल्पा डाउनलोड
शान्ती गुरुङ्ग अधिकृतस्तर छैठौ/ईञ्जिनियर नेपालगञ्ज उमनपा, बाँके दिईएको विज्ञापन संशोधन बर्दघाट नपा बर्दघाट सुस्ता पश्चिम डाउनलोड
आचल आचार्य अधिकृतस्तर छैठौ/ईञ्जिनियर नेपालगञ्ज उमनपा, बाँके दिईएको विज्ञापन संशोधन सैनामैना नपा रुपन्देही डाउनलोड
सहायकस्तर पाँचौ
सूर्यप्रकाश खनाल सहायकस्तर पाँचौ/लेखा ओमसतिया गापा, रुपन्देही दिईएको निरन भण्डारी समायोजन भई गएको । मायादेवी गापा रुपन्देही डाउनलोड
राजन पन्थी सहायकस्तर पाँचौ/ प्रशासन रेसुङ्गा नपा, गुल्मी दिईएको नेत्र प्रसाद अर्याल समायोजन भई गएको । सैनामैना नपा रुपन्देही डाउनलोड
अस्मित खड्का कम्प्यूटर अपरेटर तिनाउ गाउँपालिका पाल्पा दिईएको शिव आत्रेय समायोजन भई गएको सैनामैना नपा रुपन्देही डाउनलोड
उमादेवी उपाध्याय सहायकस्तर पाँचौ/शिक्षा तातोपानी गापा जुम्ला दिईएको सुरत बहादुर शाही समायोजन भई गएको चन्दननाथ नपा जुम्ला डाउनलोड
सहायकस्तर चौथो
१० भीमराज पौडेल सहायकस्तर चौथो/लेखा बाँसगढी नपा, बर्दिया दिईएको देवराज गिरी जिससबाट समायोजन भई गएको । गेरुवा गापा बर्दिया डाउनलोड
११ अर्जुन कुमार बिष्ट सहायकस्तर चौथो/खापासटे मर्चवारी गापा रुपन्देही दिईएको गोपाल बहादुर खड्का समायोजन भई गएको । पुथा उत्तरगंगा गापा रुकुमपुर्व डाउनलोड
१२ धनिषा पुन मगर सहायकस्तर चौथो/समविनि नेपालगञ्ज उमनपा, बाँके दिईएको दरबन्दी नभएको सुनछहरी गापा रोल्पा डाउनलोड
कर्णाली प्रदेश
अधिकृतस्तर छैठौ
पदम बहादुर बि क अधिकृतस्तर छैठौ/शिक्षा जुनीचाँदे गापा जाजरकोट दिईएको दिपक कुमार शाही सातौँ समायोजन भई गएको । गुर्भाकोट नगरपालिका सुर्खेत डाउनलोड
सहायकस्तर चौथो
वन्दना लम्साल सहायकस्तर चौथो/समविनि महाबु गाउँपालिका दैलेख दिईएको सुमित्रा आचार्य समायोजन भई गएको । आठबिस नपा दैलेख डाउनलोड
सुदुरपश्चिम प्रदेश
सहायकस्तर पाँचौ
गोकर्ण बहादुर पाल सहायकस्तर पाँचौ/लेखा दिपायल सिलगढी नपा डोटी दिईएको समायोजनबाट पदपुर्ति महाकाली नपा दार्चुला डाउनलोड
माधवराज जोशी सहायकस्तर पाँचौ/लेखा कैलारी गापा, कैलाली दिईएको दिपेन्द्र चौधरी समायोजन भई गएको । शुक्लाफाँटा नगरपालिका कञ्चनपुर डाउनलोड
संचित कुमार साह सहायकस्तर पाँचौ/कम्प्यूटर अपरेटर गन्यापधुरा गापा डडेल्धुरा दिईएको दिल बहादुर रावल समायोजन भई गएको । परशुराम नपा डडेल्धुरा डाउनलोड
सहायकस्तर चौथो
रविन्द्र बहादुर देउवा सहायकस्तर चौथो/लेखा लम्कीचुहा नपा, कैलाली दिईएको समायोजनबाट पदपुर्ति परशुराम नपा डडेल्धुरा डाउनलोड
झुना पौडेल सहायकस्तर चौथो/लेखा भजनी नपा, कैलाली दिईएको लक्ष्मी प्रसाद चौलागाई समायोजन भई गएको । चुरे गापा कैलाली डाउनलोड
नरेन्द्र सिंह महर सहायकस्तर चौथो/खापासटे मार्मा गापा दार्चुला दिईएको समायोजन भइ पदपुर्ति भएको अपिहिमाल गापा दार्चुला डाउनलोड

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल एक्सन
१. लोक सेवा आयोगबाट सिफारिस भई सम्बन्धित स्थानीय तहमा हाजिर हुन नपाएका स्थानीय तहका कर्मचारीहरुलाई कामकाज गर्न खटाईएको सुचना । २०७७ बैशाख १६ गते मंगलबार

थप सूचना/समाचार