नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ माघ २७ गते मंगलबार
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१०/२६ को निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण