नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ कार्तिक १३ गते बिहीबार
यस मन्त्रालयको मिति २०८१।१०।२५ को निर्णयानुसार स्थानीय तहहरुमा निमित्त भई कार्य गर्न प्रदान गरिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको विवरण