नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ कार्तिक १७ गते सोमबार
महालेखा परीक्षकको कार्यालयको ५२,५३,५४ र ५५ औं प्रतिवेदनको प्रतिक्रिया पठाइदिने बारे- विभाग/आयोग/समिति/कार्यक्रम/प्रतिष्ठान सबै/जिल्ला समन्वय समितिको कार्यालय सबै/स्थानीय तह सबै ।