हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
११८६. उखु कृषक दर्ताको लागि सार्वजनिक सूचना प्रकाशन सम्बन्धमा । (श्री स्थानीय तह सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०२-३०
 
११८७. एक गाउँ एक प्राविधिकका लागि बजेट व्यवस्थापन सम्बन्धमा । (श्री स्थानीय तह सबै (कार्यक्रम कार्यान्वयन भएका)) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७७-०२-३०
 
११८८. बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस बारे । (श्री स्थानीय तह सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०२-२९
 
११८९. आ.ब. २०७५/०७६ बेरुजु फर्छौट पुरस्कार सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७७-०२-२६
 
११९०. आ.ब.२०७७।७८ को नीति तथा कार्यक्रम एवम् बजेट वक्तव्यको कार्यान्वयन कार्ययोजना तयार गर्ने सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७७-०२-२३
 
११९१. स्थानीय तहको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा । (श्री गाउँपालिका/नगरपालिका सबै) परिपत्र/निर्देशन वातावरण तथा विपद् समन्वयन शाखा २०७७-०२-२१
 
११९२. कृषिजन्य बस्तुहरुको उत्पादन, ढुवानी र बजारीकरणमा सहजिकरण सम्बन्धमा । (गाउँपालिका सबै, नगरपालिका सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०२-२०
 
११९३. गरिबी निवारण कोषद्वारा प्रबर्द्धित सामुदायिक संस्थाहरुलाई सहकारी संस्थामा विकास गरी रोजगारी प्रवर्द्धन गर्ने सम्बन्धमा । (श्री स्थानीय तहहरु, गरिवी निवारण कोषका कार्यक्रम लागू भएका सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७७-०२-२०
 
११९४. आ.ब २०७७/०७८ को लागि रोजगारमूलक आयोजनाहरु बार्षिक कार्यक्रममा समावेश गर्ने बारे । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०२-१९
 
११९५. रोजगार संयोजक नियुक्ति प्रक्रिया सम्बन्धमा । (श्री स्थानीयतहहरु सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०२-१६
 
११९६. गणतन्त्र दिवस, २०७७ मनाउने सम्बन्धमा । (श्री जिल्ला समन्वय समिति सबै, श्री गाउँपालिका सबै, श्री नगरपालिका सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०२-१४
 
११९७. खोप तथा बाल स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सम्बन्धमा । (श्री गाउँपालिका सबै, श्री नगरपालिका सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०२-१३
 
११९८. राष्ट्रिय सूचना आयोगको आदेश सम्बन्धमा । (श्री जिल्ला समन्वय समिति सबै, श्री गाउँपालिका सबै, श्री नगरपालिका सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०२-०९
 
११९९. निर्णय कार्यान्वयन सम्बन्धमा । (श्री गाउँपालिका सबै, श्री नगरपालिका सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०२-०७
 
१२००. विवरण उपलब्ध गराईदिने सम्बन्धमा । (श्री स्थानीय तह सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७७-०२-०५
 
जम्मा २०४७ मध्ये ११८६ देखि १२०० सम्मका अभिलेखहरु