हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
५५६. नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७९/०५/०५ को निर्णयानुसार कामकाजमा खटाईएको राजत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीहरुको विवरण । परिपत्र/निर्देशन सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७९-०५-०६
 
५५७. प्रगति विवरण तथा बजेट विनियोजन सम्वन्धमा (श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन मन्त्रालय २०७९-०५-०१
 
५५८. MIS Operator र फिल्ड सहायक सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन संगठन विकास शाखा २०७९-०४-२४
 
५५९. खाका पेश गर्ने सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन संगठन विकास शाखा २०७९-०४-२३
 
५६०. SEDP मा सहभागी मनोनय गरी पठाउने सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७९-०४-२०
 
५६१. आदेश कार्यान्वयन सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन सूचना प्रविधि शाखा २०७९-०४-२०
 
५६२. परिपत्र सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन आन्तरिक व्यवस्थापन शाखा २०७९-०४-१७
 
५६३. विवरण प्रविष्ट गर्ने सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७९-०४-१७
 
५६४. बजेट प्रविष्ट गर्ने सम्बन्धमा । (सूचीमा संलग्न स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७९-०४-१६
 
५६५. सहायकस्तरका कर्मचारीहरुका लागि सेवाकालीन प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फाराम भर्ने सम्बन्धी सूचना । परिपत्र/निर्देशन अन्य निकाय २०७९-०४-१२
 
५६६. सेवाकालीन प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फाराम भर्ने सूचना । परिपत्र/निर्देशन अन्य निकाय २०७९-०४-१०
 
५६७. महालेखापरीक्षकको ५९ औँ बार्षिक प्रतिवेदनको जवाफ सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७९-०४-०९
 
५६८. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामूहिक दूर्घटना बीमा सम्बन्धी सूचना । परिपत्र/निर्देशन कर्मचारी कल्याण शाखा २०७९-०४-०४
 
५६९. स्थानीय तहका ५, १० र १५ वेडका आधारभुत अस्पतालको लागि नमूना संगठन संरचना र दरबन्दी तेरिज सम्बन्धमा । (संलग्न सूची अनुसारका स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन संगठन विकास शाखा २०७९-०४-०२
 
५७०. बजेट स्वीकृत भएको विवरण अध्यावधिक गराउने सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७९-०३-३१
 
जम्मा १९८१ मध्ये ५५६ देखि ५७० सम्मका अभिलेखहरु