हाईलाईट:
/ सूचना/समाचार

लोक सेवा आयोगबाट सिफारिस भई सम्बन्धित स्थानीय तहमा हाजिर हुन नपाएका स्थानीय तहका कर्मचारीहरुलाई कामकाज गर्न खटाईएको सुचना ।

जनशक्ति योजना तथा विकास शाखा २०७७ बैशाख ३१ गते बुधबार १४:११:१० बजे

सूचना !

सम्बन्धित स्थानीय तहबाट माग बमोजिम लोक सेवा आयोगबाट सिफारिस भई गएका स्थानीय तहका कर्मचारीहरुलाई सम्बन्धित स्थानीय तहमा नियुक्ति दिएको तर स्थायी दरबन्दी पुर्ति हुँदा सम्बन्धित स्थानीय तहमा हाजिर नगराईएका कर्मचारीहरुलाई मिति 207७/1/29 को नेपाल सरकार (सचिवस्तर) को निर्णय अनुसार निजहरुले पेश गरेको निवेदन, नियुक्तिको छायाँप्रति, सम्बन्धित स्थानीय तहमा पदपुर्तिको कारण सहितको सिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम हाललाई कामकाज गर्न खटाईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पत्र डाउनलोड गर्नकोलागी सम्बन्धित व्यक्तिको नामको दायाँ तर्फ रहेको डाउनलोड मा Click गर्नुहोला । (मोबाईलबाट खोल्दै हुनुहुन्छ भने Table लाई बाँया तर्फ स्क्रोल गर्नुहोला)

प्रदेश अनुसारको गापा तथा नपामा सिफारिश गरिएका तर नियुक्ति र पदस्थापनमा समस्या भई नयाँ पदस्थापन गर्नुपर्ने कर्मचारीहरुको विवरण
सि.नं. नाम, थर पद/तह सिफारिस भएको स्थानीय तह नियुक्तिको अवस्था पदस्थापन गरिएको स्थानीय तह पत्र डाउनलोड
प्रदेश नं. १
सहायकस्तर पाँचौ
शिव सुनुवार कम्प्यूटर अपरेटर खुम्बु पासाङल्हामु गापा सोलुखुम्बु दिईएको गोकुलगंगा गापा रामेछाप डाउनलोड
भिमबहादुर बस्नेत खापासटे/चौथो चुलाचुली गापा ईलाम दिईएको शिवालय गापा जाजरकोट डाउनलोड  
बालिका मगर सकअ/चौथो धरान उमनपा सुनसरी दिईएको खाँदबारी नपा संखुवासभा डाउनलोड
प्रदेश नं. २
अधिकृतस्तर छैठौ
योगेन्द्र प्रसाद यादव अधिकृत/छैठौ महादेवा गाउँपालिका, सप्तरी दिईएको अग्नीसाइर कृष्णासरवन गापा सप्तरी डाउनलोड
पल्लवी यादव अधिकृत/छैठौ हरिवन नगरपालिका, सर्लाही दिईएको इश्वरपुर नपा सर्लाही डाउनलोड
सहायकस्तर पाचौ
संदिप कुमार साह कम्प्यूटर अपरेटर बागमती नगरपालिका, सर्लाही दिईएको यमुनामाई गापा रौतहट डाउनलोड
रोहित कुमार झा सव-ईञ्जिनियर/पाँचौथो गौडैता नपा सर्लाही दिईएको एकडारा गापा महोत्तरी डाउनलोड
अशोक ठाकुर कम्प्यूटर अपरेटर सुखीपुर नपा, सिरहा दिईएको गौशाला नपा महोत्तरी डाउनलोड
बागमती प्रदेश
अधिकृतस्तर छैठौ
१   वासु पण्डित अधिकृत/छैठौ सिद्धलेक गाउँपालिका, धादिङ्ग दिईएको इच्छाकामना गापा चितवन डाउनलोड
हरि मिजार रम्तेल लेखा अधिकृत/छैठौ ज्वालामूखी गापा, धादिङ्ग दिईएको बकैया गापा मकवानपुर डाउनलोड
प्रविण गिरी बिल्डिङ एण्ड आर्किटेक्ट ईञ्जिनियर /छैठौ निलकण्ठ नपा धादिङ दिईएको रामेछाप नपा रामेछाप    डाउनलोड
प्रदेश नं. ५
अधिकृतस्तर छैठौ
सौरभ रेग्मी ईञ्जिनियर /छैठौ नेपालगञ्ज उमनपा, बाँके दिईएको मधुवन नपा बर्दिया डाउनलोड
शुसिला मिश्र ईञ्जिनियर /छैठौ नेपालगञ्ज उमनपा, बाँके दिईएको दुल्लु नपा दैलेख डाउनलोड  
सहायकस्तर चौथो
तिलक राकसकोटी सहायक चौथो/प्रशासन रेसुङ्गा नपा, गुल्मी दिईएको मुसीकोट नपा गुल्मी डाउनलोड
दीपसागर डाँगी सकअ/चौथो तुल्सीपुर उमनपा दाङ्ग दिईएको रोहिणी गापा रुपन्देही डाउनलोड
कर्णाली प्रदेश
सहायकस्तर चौथो
केशब बहादुर शाही खापासटे/चौथो डोल्पोबुद्ध गापा डोल्पा दिईएको सर्केगाड गापा हुम्ला डाउनलोड
सुदुरपश्चिम प्रदेश
सहायकस्तर चौथो
हरि चन्द्र विक सकअ/चौथो दिपायल सिलगढी नपा डोटी दिईएको पुथा उत्तरगंगा गापा रुकुम पूर्व डाउनलोड

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल एक्सन
१. लोक सेवा आयोगबाट सिफारिस भई सम्बन्धित स्थानीय तहमा हाजिर हुन नपाएका स्थानीय तहका कर्मचारीहरुलाई कामकाज गर्न खटाईएको सुचना । २०७७ बैशाख ३१ गते बुधबार

थप सूचना/समाचार