नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ कार्तिक १३ गते बिहीबार
बहुक्षेत्रीय पोषण योजनाको खर्चको विवरण (Statement of Expenditure) पेश गर्ने सम्बन्धमा- महा/उपमहा/नगर/गाउँ कार्यपालिकाको कार्यालय (बहुक्षेत्रीय पोषण योजना लागू भएका सबै) ।