हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
१२७६. ढुङ्गा, गिट्टी, बालुवा उत्‍खनन्, विक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो शंसोधन मापदण्ड (२०७९) सम्बन्धमा । मापदण्ड वातावरण तथा विपद् समन्वयन शाखा २०७९-०३-०२
 
१२७७. प्रतिभा वा आईडिया पठाउन परिपत्र गरिदिने सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) सूचना/समाचार कर्मचारी कल्याण शाखा २०७९-०२-३१
 
१२७८. निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धमा योग्यताक्रम सहितको नतिजा प्रकाशन सम्बन्धी शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयको सूचना । सन्तति छात्रवृति कर्मचारी कल्याण शाखा २०७९-०२-३०
 
१२७९. व्यवस्थापन परीक्षण निर्देशिका २०७९ सम्बन्धमा । निर्देशिका प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखा २०७९-०२-२३
 
१२८०. स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान बार्षिक जर्नल को लागि लेख / रचना उपलब्ध गराउने सम्बन्धी सूचना । परिपत्र/निर्देशन अन्य निकाय २०७९-०२-२०
 
१२८१. भगिनी सम्बन्ध कायम गरी कृषि क्षेत्रमा मौसमी कामदार दक्षिण कोरिया पठाउने सम्बन्धमा । (स्थानीय तह सबै) परिपत्र/निर्देशन विकास सहायता समन्वय शाखा २०७९-०२-२०
 
१२८२. LISP Karnali Pilot मा सहभागी हुन ईच्छुक स्थानीय तहहरुको छनौट गरिएको । परिपत्र/निर्देशन विकास सहायता समन्वय शाखा २०७९-०२-१८
 
१२८३. NAMS मा विवरण अध्यावधिक गराउने सम्बन्धमा। परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७९-०२-१७
 
१२८४. अनलाईन तालिमका लागि निवेदन आव्हान । सूचना/समाचार मानव संसाधन योजना शाखा २०७९-०२-१३
 
१२८५. छात्रबृत्ति समितिको ३४८ औ बैठकको निर्णय सम्बन्धी सूचना । सूचना/समाचार मानव संसाधन योजना शाखा २०७९-०२-१३
 
१२८६. स्थानीय तहका नवनिर्वाचित पदाधिकारीज्यूलाई अभिमूखीकरणमा आमन्त्त्रण सम्बन्धमा।(स्थानीयतहहरु सबै) परिपत्र/निर्देशन क्षमता विकास शाखा २०७९-०२-१२
 
१२८७. स्थानीय तहका पदाधिकारीहरुको क्षमता विकासका लागि सञ्‍चालन गर्ने कार्यक्रमहरुमा समन्वय गर्ने सम्बन्धी सूचना । परिपत्र/निर्देशन क्षमता विकास शाखा २०७९-०२-११
 
१२८८. का.स.मू. पठाउने सम्बन्धमा। परिपत्र/निर्देशन बढुवा शाखा २०७९-०२-११
 
१२८९. स्थानीय आर्थिक विकास मूल्याङ्कन कार्यविधि, २०७९ सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह श्रोत परिचालन समन्वय शाखा २०७९-०२-०५
 
१२९०. निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७९-०१-२८
 
जम्मा ३६५८ मध्ये १२७६ देखि १२९० सम्मका अभिलेखहरु