नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ कार्यान्वयन सम्बन्धमा- जिल्ला समन्वय समितिको कार्यालय सबै/महा/उपमहा/नगर कार्यपालिकाको कार्यालय सबै/गाउँ कार्यपालिकाको कार्यालय सबै ।