हाईलाईट:
/ सूचना/समाचार

लोक सेवा आयोगबाट सिफारिश भई आउनु भएका कर्मचारीहरुलाई कामकाज गर्न तोकिएको सूचना ।

जनशक्ति योजना तथा विकास शाखा २०७७ असार २० गते शनिबार १६:२४:४६ बजे

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम लोक सेवा आयोगबाट सिफारिश भई आउनु भएका देहायका कर्मचारीहरुलाई मिति २०७७।०३।१८ को नेपाल सरकार (सचिवस्तर) को निर्णय अनुसार देहाय बमोजिम कामकाज गर्न तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 पत्र डाउनलोड गर्नको लागी सम्बन्धित व्यक्तिको नामको दायाँ तर्फ रहेको डाउनलोड मा Click गर्नुहोला । (मोबाईलबाट खोल्दै हुनुहुन्छ भने Table लाई बाँया तर्फ स्क्रोल गर्नुहोला)
प्रदेश अनुसारको गापा तथा नपामा सिफारिश गरिएका तर नियुक्ति र पदस्थापनमा समस्या भई नयाँ पदस्थापन गरिएका कर्मचारीहरुको विवरण ।
सि.नं. नाम, थर पद/तह सिफारिस भएको स्थानीय तह नियुक्तिको अवस्था पदस्थापन गरिएको स्थानीय तह पत्र डाउनलोड
प्रदेश नं. १
सहायकस्तर चौथो
१. गितेन्द्र राई सहायक चौथो/सिभिल ई. चैनपुर नपा संखुवासभा दिईएको बेलका नपा उदयपुर डाउनलोड
बागमती प्रदेश
अधिकृतस्तर छैठौ
१. विपुल तिवारी लेखा अधिकृत/छैठौँ मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक दिईएको सुनकोशी गापा सिन्धुपाल्चोक डाउनलोड
सहायकस्तर चौथो
२. अर्थविक्रम लामा सहायक चौथो/सिभिल ई. फिक्‍कल गापा सिन्धुली दिईएको खाँडादेवी गापा रामेछाप डाउनलोड
३. सुशीला सापकोटा सहायक चौथो/सिभिल ई. फिक्‍कल गापा सिन्धुली दिईएको लिखु गापा ओखलढुङ्गा डाउनलोड
४. देवी अधिकारी सहायक चौथो/समविनि सिद्धलेक गापा धादिङ्ग दिईएको राप्ति नपा चितवन डाउनलोड
५. रुपक घोरसाइनी सहायक चौथो/खापासटे इन्द्रसरोवर गापा मकवानपुर दिईएको भिमफेदी गापा मकवानपुर डाउनलोड
गण्डकी प्रदेश
सहायकस्तर चौथो
१. उदय बराल सहायक चौथो/खापासटे ऋषिङ्ग गापा तनहुँ दिईएको माछापुच्छ्रे गापा कास्की डाउनलोड
प्रदेश नं. ५
अधिकृतस्तर छैठौ
१. काशिनाथ आचार्य अधिकृत/छैठौँ प्रशासन तुलसीपुर उमनपा दाङ दिईएको रिब्दीकोट गापा पाल्पा डाउनलोड
२. निवेश कुमार शर्मा अधिकृत छैठौ/बि. एण्ड आर्क गुलरिया नपा बर्दिया दिईएको नेपालगञ्‍ज उमनपा बाँके डाउनलोड
सहायकस्तर पाँचौ
३. मधुसुधन बेल्बासे सहायकस्तर पाँचौ/शिक्षा पाणिनी गापा अर्घाखाँची दिइएको मायाँदेवी गापा रुपन्देही डाउनलोड
सहायकस्तर चौथो
४. प्रभा खड्का सहायक चौथो/अमिन नेपालगञ्ज उमनपा, बाँके दिईएको छत्रेश्वरी गापा सल्यान डाउनलोड
५. सागर वेवारे बि.क. सहायक चौथो/अमिन नेपालगञ्ज उमनपा, बाँके दिईएको लुम्बिनी साँस्कृतिक नपा रुपन्देही डाउनलोड
सुदुरपश्चिम प्रदेश
सहायकस्तर चौथो
१. टेक बहादुर बोगटी सहायक चौथो/खापासटे मेल्लेख गापा अछाम दिईएको नरहरीनाथ गापा कालिकोट डाउनलोड
२. बबिता थापा सहायक चौथो/समविनि भागेश्वर गापा डडेल्धुरा दिईएको परशुराम नपा डडेल्धुरा डाउनलोड

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल एक्सन
१. लोक सेवा आयोगबाट सिफारिश भई आउनु भएका कर्मचारीहरुलाई कामकाज गर्न तोकिएको सूचना । २०७७ असार २० गते शनिबार

थप सूचना/समाचार